Guestbook
Post a Comment
Oops!
The words you entered did not match the given text. Please try again.
872 Comments
WEL-COME TO! (www.pahimpariwar.com) Dear all guests and relatives please feel free to comments on this website. So that we can improve our website. If you want to contact us plaease go to "Contact Me" for the contact details. Eihter You can E-mail or Telaphone me and looking forward to hearing from you. Have a good time and god bless you.:cool:
Rajendra Kumar Pahim (Limbu)
Website Publisher.

पाहिम परिवार वेभ सन्जाल हेरेर म अत्तिनै प्रभाबित भए, लिम्बू समुहमा पाहिम परिवारको सन्जाल साँच्चिकै गत्तिलो उधारणहो । यो कृति पाहिम परिवार मात्र नभएर याक्थुङ्बाहरु कै एक हो । यस्तै कृतिहरुले नै लिम्बुहरुको इतिहास थपिन्दै जाने छ । त्यसैले श्री राजेन्द्र कुमार पाहिम ज्युलाई बधाई को शुभ-कामना टक्राउँदै अरुपनी यस्तो उधारणिय कार्यहरुमा पाइला चाल्न अझ प्रोत्साहन, जोश र जाँगर मिलोस भन्ने 'माङ' सङ्ग प्राथना गर्दछु । यस्तै कार्यहरुले परिवार मात्र नभएर लिम्बूसमाजलाई नै जीवन्त राख्ने काम हुनेछ ।
कुरुम्बाङ सयङ लाम्बा

सर्ब प्रथम,
आसेवारो।
आजको बिज्ञान प्रबिधिक तरंग भित्र घुमडुल गर्दागर्दै अचानक www.pahimpariwar.com भित्र नरोकि रहन सकीन! जुन भित्रका सामाग्रीहरु रोचक र गहकीला लाग्यो। सचेत सभ्य मनुष्य, आफ्नो जातिको उदगम र ईतिहास बारे बोध राख्न सचेष्ट रहन्छन। सबै जातिले आ-आफ्नो इतिहासको अन्वेषण गरे समग्र राष्ट्रीय इतिहास लेख्न इतिहासबदिलाई समाग्री प्राप्त हुनेछ। यसरी पाहिम बंशावलीले भाबी इतिहास निर्माणमा पनि ठुलो सहयोग र योगदान मिल्ने छ। त्यती मात्र होइन आफ्नो सन्ततीलाई आफ्नै पुर्वज बारे सही ज्ञानको खुराक प्रदान गर्दै उनीहरुको बर्तमान भबिष्यलाई सार्थकतापुर्ण बनाउने प्रेणा दिनेछा। त्यसैले श्री राजेन्द्र कुमार पाहिम ज्युलाई बधाई को शुभ-कामना टक्राउँदै अरुपनी उधारणिय कार्यहरुमा अझ तिब्र गतीमा पाइला चलोस भन्ने 'तागेरा निवाफुङ माङ' सङ्ग प्राथना गर्दछु ।
नुगेन
दिलसिङ मेन्याङबो (थिन्दोलुङ खोक्याहाङ)
बेजिङ्स्टोक
I am very happy to see this webiste dedicated to Pahim Family.I would be very happy to help my community (pahim pariwar) in any ways if I could. Thank you.











Oops!
Oops, you forgot something.